समाज

नुवाकोट जिल्ला सहकारी संघको अध्यक्षमा श्रेष्ठ

विदुर,मंसिर १७ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् ।आईतबार कोलोनीमा भएको संघको अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठको

लाङटाङ पुगेर फर्केका एक गाइड होटलमा मृत भेटिए

रसुवा,मंसिर १७ । लाङटाङ पदमार्गमा एक नेपाली गाइडको मृत्यु भएको छ । शनिबार बिहान गोसाइकुण्ड गाउँपालिका–४ स्थित लामा तिबेतियन होटलको कोठामा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका ५० वर्षीय कुमार पाण्डे

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौँ,मंसिर १७ । अपाङ्गता भएका यात्रुलाई नेपाल वायुसेवा निगमले टिकट शुल्कमा छुट दिने भएको छ । अपाङ्गता भएका यात्रुहरुलाई आन्तरिक हवाई उडानमा छुट दिने भएको हो । आन्तरिक उडानमा सुरुमा

अफवाह फैलाउने १८ युट्युव च्यानललाई कारबाही

काठमाडौं,मंसिर १७ । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ ।  निराधार, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, 

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

मकवानपुर,मंसिर १७ । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र

अर्थ मन्त्रालयको निर्णय: सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न निर्देशन

काठमाडौं,मंसिर १७ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी

प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

काठमाडौं,मंसिर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गरेका छन् ।  भेटमा उनीहरूबिच जलवायु परिवर्तनलगायत आपसी हितका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको

रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै हो, सरकार गतिलो चालक भएनः पौडेल

काठमाडौँ,मंसिर १७। नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय कार्यकारिणी सदस्य तथा राजस्व समिति सभापति अम्बिकाप्रसाद पौडेलले रथ हाँक्ने घोडा र पांग्रा निजी क्षेत्र नै भएको बताएका छन् । शनिबार नेपाल आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौँ,मंसिर १७ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो । साताको पहिलो कारोबारको दिन मै सुन