समाज

मुगुमा पनि हिमपात

मुगु,मंसिर १८ । चिसो बढेसँगै मुगुमा पनि हिमपात भएको छ । जिल्लाको विभिन्न ठाँउमा परेको हिमपातले जनजीवन प्रभावित भएको हो । हिमपातका कारण जिल्लाको छायाँनाथ रारा नगरपालिका , सोरु गाउँपालिका,

तारागाउँ रिजेन्सीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौँ,मंसिर १८ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो

हिमपातका कारण डोल्पामा जनजीवन कष्टकर

डोल्पा,मंसिर १८ । उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो । उत्तरी सीमा नाकामा पर्ने डोल्पोबुद्ध छार्काताङसोङ, शेफोक्सुण्डो र काइके

पुनः सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौँ,मंसिर १८ । आइतबार सुनले बनाएको नयाँ रेकर्ड पुनः ब्रेक भएको छ । सुन अहिलेसम्म कै उच्च मूल्यमा पुगेको हो । पछिल्लो सयम सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ

केरुङ-काठमाडौं रेलमार्गको समयमै डिपिआर बनाउने प्रतिबद्धता

काठमाडौं,मंसिर १८ । चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता

यौन व्यवसाय सञ्चालन गर्ने नुवाकोटका रोक्कासहितका गिरोह पक्राउ

काठमाडौं,मंसिर १८ । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन

घोडेपानी–पुनहिल पर्यटकले खचाखच

म्याग्दी,मंसिर १८ । स्वदेशी तथा विदेशी पर्यटकमाझ अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा चर्चित म्याग्दीको घोडेपानी–पुनहिल पर्यटकले भरिएको छ । पछिल्लो चार महिनाको अवधिमा १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।   पर्यटक प्रहरी

चार महीनामा भरतपुर महानगरको राजस्व ३३ करोड 

चितवन,मंसिर १८ । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब

एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६ प्रतिशतले बढ्यो

काठमाडौं,मंसिर १८ । पछिल्लो एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६ प्रतिशतले बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६.७४