
काठमाडौं,जेठ २० । काठमाडौंको थापाथलीदेखि बबरमहलतर्फ जाने बाटो बीचभागमा भासिएको छ । नर्भिक हस्पिटलदेखि करिब १०० मीटर अगाडि BLC नजिकैको चोकमा सडक भासिएको हो । आसपासको क्षेत्रमा भवन निर्माण भइरहेका

काठमाडौ,जेठ २० । संघीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने पाँच किमी

चितवन,जेठ २० । जिल्लाका ६ ओटा पालिकाले गर्मी बढेपछि विद्यालय बन्द गरेका छन् । चितवनमा मात्रै नभएर अहिले तराईका अधिकांश जिलाका स्थानीय तहले गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालेका हुन्

काठमाडौं,जेठ २०। गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् । पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि

काठमाडौं,जेठ २०। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा

काठमाडौं,जेठ १९ । नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा सात उपाध्यक्षलाई ३२ वटा समूहमा

काठमाडौं,जेठ १९ । यही शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ । भोलि शनिबार दिउसो ठिक २ बजे लैनचौरस्थित टिटि हलमा रेस्लिङ महाभिडन्त हुने भएको हो ।

काठमाडौं,जेठ १९ । नागरिकता प्रमाणीकरण विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि शुक्रबार सो विरूद्ध सर्वोच्चमा रिट दर्ता भएको हो।वरिष्ठ अधिवक्ता सुरेन्द्रराज

काठमाडौ,जेठ १९ । सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने