
मकवानपुर,मंसिर ११ । लगातार मान्छेलाई आक्रमण गर्ने बाघलाई नेपाली सेनाको टोली राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । बाघ लाई नियन्त्रणमा लिने क्रममा पश्चिम मकवानपुरको मकवानपुर मनहरी गाउँपालिका वडा नंबर–६

काठमाडौँ,मंसिर ११ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४००

काठमाडौं,मंसिर ११ । पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि

काठमाडौं,मंसिर ११ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल

काठमाडौं,मंसिर ११। रोजगारीका निम्ति नेपाली जनशक्ति सात समुद्रपारिका देशमा पुगिरहेका बेला स्वदेशमा शीपयुक्त जनशक्तिको चर्को अभाव देखिएको छ । खासगरी सुनचाँदी व्यवसाय, निर्माण, स्टिल तथा ग्रिल, इँट्टाभट्टा, फर्निचर, टेलरिङ, कबाडका

चितवन,मंसिर ११ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो ।

ताप्लेजुङ,मंसिर १०। नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

नुवाकोट,मंसिर १० । नुवाकोटमा सम्पन्न अन्तर पालिका स्तरीय विद्यालय पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ । त्यस्तै दोस्रो हुन सफल तादि गाउँपालिका र तेस्रो हुन सफल