
काठमाडौं,जेठ ६ । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट

काठमाडौ,जेठ ६ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार भएको बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो

काठमाडौं,जेठ ६ । शनिबार काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिएको छ । यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका प्रभावशाली नेताहरु सहित उच्च पदस्थ सरकारी कर्मचारी तानिएपछि पछिल्लो समय देशभर

काठमाडौं,जेठ ६। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री

जनकपुर,जेठ ६ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो। प्राधिकरणका

काठमाडौ,जेठ ६ । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल

काठमाडौं,जेठ ६ । टोखा-छहरे सुरुङ्ग मार्गको सर्वे गर्दै चाइनिज प्राविधिक टोली झोरमा आएका छन् । बहुचर्चित टोखा- छहरे सुरुङ्ग मार्गको मुल विन्दु टोखा १ झोरमा सो टोलीले सर्वे गरिरहेका हुन्

काठमाडौं,जेठ ६ । निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीनलगायत देशहरूमा

काठमाडौं,जेठ ६ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज