
काठमाडौँ,कात्तिक २२ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिकको २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

रुकुमपश्चिम् ,कात्तिक २२ । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना

काठमाडौं,कात्तिक २२ । तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो ।

काठमाडौं,कात्तिक २२ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित

काठमाडौं,कात्तिक २२ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाललाई सीबीफीनको कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक

नुवाकोट,कात्तिक २१ । तीनपिप्ले-रानीपौवा सडकखण्डका लागि १ अर्ब ३३ करोड रकम सुनिश्चित भएको छ। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतका स्वकीय सचिव उत्तम पाठकले यस सम्बन्धि सामाजिक संजालमा उल्लेख गर्दै केहि दिनमा

मकवानपुर,कात्तिक २१ । बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराज दुलालको पिसिओ प्रहरी सहायक निरिक्षक यम बहादुर सुबेदी मकवानपुरको जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका

काठमाडौं,कात्तिक २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भने, ‘मंगलादेवीको

काठमाडौं,कात्तिक २१ । नेपाली अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । माग बढेपछि नेपालबाट यसको निकासीमा पनि बढोत्तरी देखिएको छ । तीन महिनामा करिब करिब २ अर्बको अलैँची नेपालबाट निर्यात