
पाल्पा,कात्तिक २१ । तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आएकी शाहिस्ता प्रविन रहेकी छिन् । मङ्गलबार दिउँसो

नुवाकोट,कात्तिक २१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वृद्ध वृद्धाको आँखाको शल्यक्रिया चर्चित आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले गरेका छन् । शिवपुरी गाउँपालिका वडा नम्बर ६ का

काठमाडौं,कात्तिक २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसी निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधान लगायत विषयहरुमा बृहद छलफल भएको छ
काठमाडौं,कात्तिक २१ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढ्ने भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौंडामा मंगलबार बसेको बागमती

काठमाडौँ,कात्तिक २१ । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको हो । गएको वैशाख १५

काठमाडौँ,कात्तिक २१ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काठमाडौं,कात्तिक २१ । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६

काठमाडौं,कात्तिक २१ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य

जाजरकोट,कात्तिक २१ । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।