
काठमाडौं,जेठ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् । वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा

तनहुँ,जेठ ५ । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । बिहीबार बिहान पाँच बजे घर नजिकैको

काठमाडौं,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको

काठमाडौं,जेठ ४ । बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं,जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका

बैतडी, जेठ ३। बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले महाअभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि फुकुवा भएको पत्र पाएका चोलेन्द्र शमशेर राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको छ ।

कालिकोट, जेठ ४ । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।

काठमाडौं,जेठ ४ । यस वर्ष गण्डकी प्रदेश (Gandaki Province) मा सबैभन्दा बढी र बागमती प्रदेश (Bagmati Province)मा सबैभन्दा कम आर्थिक वृद्धिदर (Economic Growth) अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क