समाज

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

जुम्ला,कात्तिक १९ । जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका १  देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका

प्याजको तस्करी बढ्यो

पर्सा,कात्तिक १९ । दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ

बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

डोटी,कात्तिक १९ । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।  के.आई

आवाज हरायो, साहसले बाँच्यौँ

रुकुम /जाजरकोट,कात्तिक १९ । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न गएका थिए । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर

खलबलिँदै छ भूकम्पको शक्ति

काठमाडौं,कात्तिक १९ । नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित

भूकम्पले घर भत्किएका ठाउँमाबाहेक अन्य ठाउँमा विद्युत् सुचारू

काठमाडौं,कात्तिक १९ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति

भूकम्प पीडितहरूको नाममा इन्टरनेट स्क्यामरबाट ठगी हुन सक्छ, सतर्क हुनुस

काठमाडौं,कात्तिक १९ । भूकम्प पीडितहरूको नाममा इन्टरनेट अथवा अन्य माध्यमबाट स्क्यामरहरूले आर्थिक सहयोग माग्दै ठगी गर्न सक्ने भन्दै सतर्क हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना

लुम्बिनी र बागमती प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ/डेढ करोड सहयोग गर्ने

काठमाडौं,कात्तिक १९। लुम्बिनी र बागमती प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ/डेढ करोड रूपैयाँ सहयोग गर्ने भएका छन् । आज तुलसीपुरमा बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले एक करोड ५० लाख सहयोग

गोदावरी पुष्प मेला: एकदिनको टिकट विक्रीबाट आएको रकमको ५० प्रतिशत भूकम्प पिडितलाई

काठमाडौं,कात्तिक १९ । फ्लोरीकल्चर एशोसियशन नेपालले गोदावरी पुष्प मेलाबाट एकदिनको टिकट विक्री मार्फत संकलन भएको रकमको ५० प्रतिशत रकम जाजरकोट र रुकुमका भुकम्प पिडितलाई राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको