
महोत्तरी,कात्तिक २० । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो ।

काठमाडौं,कात्तिक २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरे । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना

काठमाडौं,कात्तिक २० । सोमबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा किनबेच भएको

काठमाडौं,कात्तिक २० । २०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ ।

काठमाडौं,कात्तिक २० । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्यो । तर

काठमाडौँ,कात्तिक २० । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक

काठमाडौँ,कात्तिक २० । पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो । उक्त

काठमाडौँ,कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । अब प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा

भेरीगङ्गा (सुर्खेत),कात्तिक २० । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय