समाज

चार्टर्ड उडानको अनुमति माग गरेपछि निगमलाई क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं,चैत १४। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको

सवारीसाधनको प्रदूषण परीक्षण उपकरणबाट गरिने

काठमाडौं,चैत १४ । खरीद गरिएको झन्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको प्रदूषण जाँच गर्न तयारी अघि बढाएको

महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न

काठमाडौं,चैत १४ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ

प्रांगारिक मल कारखानाको तयारीमा खाद्य बैंक

काठमाडौं,चैत १४ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक

सहकारी समस्यामा समन्वय गर्न महासंघले बनायो समिति

काठमाडौं,चैत १४ । सहकारी क्षेत्रमा देखिएको तरलता अभावलगायतका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघले संयोजन समिति बनाएको छ । महासंघको आइतवार बसेको सञ्चालक समिति बैठकले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा

भारतबाट १७ हजार टन गहुँ ल्याउने म्याद थपियो

विराटनगर,चैत १४ । भारत सरकारले पहिलो खेपमा नेपाल निकासी गर्न छुट्ट्याइदिएको ५० हजार मेट्रिक टन गहुँमध्ये व्यापारीको भागमा परेको १६ हजार ९५१ टन मार्च ३१ भित्र ल्याइसक्नुपर्ने गरी समयसीमा तोकिएकोमा

नुवाकोट पञ्चकन्याको नाट्यश्वरी जंगलमा भीषण आगलागी

तस्बिर: बिकास आचार्य नुवाकोट,चैत १३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को नाट्यश्वरी जंगलमा भीषण आगलागी भएको छ । सोमबार साँझदेखि लागेको आगलागीले ठूलो रुप लिदै गएको र सम्पुर्ण

महिला नेतृत्व शिखर सम्मेलनले बुझायो सरकारलाई ८ बुँदे घोषणा पत्र

काठमाडौं,चैत १३ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई

वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ टीमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुङ्गो

काठमाडौं,चैत १३ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता