समाज

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या

झापा,माघ २७ । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा

प्रेम दिवसको पूर्वसन्ध्यामा ताजा गुलाफ आयातमा रोक

काठमाडौं,माघ २७ । सरकारले प्रेम दिवसको पूर्वसन्ध्यामा ताजा गुलाफको फूल आयातमा रोक लगाएको छ । वनस्पतिजन्य रोगको जोखिमको कारण देखाउँदै गुलाफ आयातमा रोक लगाइएको जानकारी दिइएको छ । प्लान्ट क्वारेन्टाइन

बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

काठमाडौं,माघ २६ । बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा दिइने भएको छ । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो । मंगलबार

बाइक र स्कुटरको कर बुझाउनु भएको छैन? फागुन मसान्तसम्म तिर्नुहोस्, ५ वर्षको जरिवाना छुट पाउनुहोस

काठमाडौं,माघ २६ । आगामी फागुन मसान्तसम्म मोटरसाइकलको कर बुझाउँदा छुट पाइने भएको छ । यातायात व्यवस्था कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७०/७१ देखि कर बुझाउन बाँकी रहेकाहरूलाई अहिले कर बुझाएमा छुट

ढल्यो सुदुरपश्चिम सरकार

काठमाडौं,माघ २६ । मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ । प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । नागरिक

काठमाडाैंमै छैन चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति

काठमाडाैं,माघ २६ । राज्य पुनःसंरचना अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएपनि एक विद्यालयमा चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं,माघ २६ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित् भएको छ। ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। बैठक नबसेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयाेग गर्ने

काठमाडौं,माघ २६ । चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन

सुनको मूल्य बढ्यो

काठमाडौं,माघ २६ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला