समाज

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं,साउन ३० । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीमा असन्तुष्ट रहेका रावल र अध्यक्ष ओलिबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

गुल्मीमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु

गुल्मी,साउन ३० । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गा बस्ने भगवान् सिं ठकुरीको २१ वर्षीय छोरा को शैलेस सिं

सबै विषयमा छानबिन गर्न दिन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं,साउन ३० । सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा

अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

सिन्ह्वा,साउन ३० । पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमवार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।  सोमवार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७

आजको मौसम: कोशी र मधेस प्रदेशमा भारी वर्षा

काठमाडौं,साउन ३० । मङ्गलवार कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेकाले यसको प्रभावले हाल

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ३० । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

सडक अवरुद्ध, तीन जना बेपत्ता

काठमाडौं,साउन ३० । केही दिनअघिदेखि परेको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा क्षति पु-याएको छ। बाढीले बगाएर मानवीय क्षतिका साथै  पहिरोका कारण सडक अवरुद्ध भएका छन्। बाढीका कारण मानव बस्ती

बाजुरामा खोलाले बगाउँदा एक महिला बेपत्ता

बाजुरा, साउन ३० । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको

मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं,साउन ३० । मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार