समाज

नुवाकोटमा यस वर्ष २८ हल गोरु जुधाइने

नुवाकोट,पुस २४ । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८

मधेशका उद्योगको क्षमता उपयोग बढ्यो : नेपाल राष्ट्र बैंक

वीरगञ्ज,पुस २४ । मधेश प्रदेशका उद्योग कलकारखानाको क्षमता उपयोग बढेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरले गत आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर गरेको अध्ययनले

आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति

काठमाडौं,पुस २४ । आज आइतवार देखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद् बैठकले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतवारदेखि दुवै

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

काठमाडौं,पुस २४ । मुलुकमा संघीय संरचनामा गएपछि पहिलोपटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभर उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि

ठूला आयोजना छनोटमा सरकारको कडाइ

काठमाडौं,पुस २४ । विगतमा ठूला आयोजना निर्धारण गर्दा ‘चलखेल’ गरिएको र स्रोतविनै तय गरिँदा कार्यान्वयनमा समस्या भएपछि सरकारले यस्ता आयोजना छनोटमै कडाइ गरेको छ । विनाअध्ययन र नेता, मन्त्रीलगायत पहुँचवालाको

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

काठमाडौं,पुस २३ । नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ,

यस्ता छन कांग्रेस संसदीय दलको बैठकले गरेका ७ निर्णय

काठमाडाैँ,पुस २३। नेपाली कांग्रेसको संसदीय दलको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । आगामी २६ पुस बिहान पुनः बस्ने गरी सम्पन्न भएको दलको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

अबुजा,पुस २३ । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने गगन थापाको भनाइ

काठमाडाैं,पुस २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराका क्रममा संसदका दोस्रो, तेस्रो