समाज

भोलि नुवाकोटका विद्यालय पनि बन्द हुने

नुवाकोट,असार २ । भोलि आइतबार नुवाकोटका विद्यालय पनि बन्द हुने भएका छन् । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेपछि नुवाकोटका विद्यालय पनि बन्द हुन पुगेको

राजनीतिमा ७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष ओली

काठमाडौं,असार २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताएका छन् । ७० वर्ष माथिकाले काम गर्न

बजेट पास हुन नदिने सुवास नेम्वाङको भनाइ

काठमाडौं,असार २ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरुलाई

सहकारी ठगीको अवस्था भयावह: प्रहरीमा मुद्दाको चाङ, किन बेग्रल्ती बढ्दैछ ठगी ?

काठमाडौं,असार २ । पछिल्लो समय सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् । सहकारी विभागमा पनि बचत डुबेको,

राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो – रवि लामिछाने

काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी फल लागेको वृक्ष भएको तर्क प्रस्तुत गरेका छन् । पार्टी पंक्तिमा यदाकदा आलोचना खेप्नुपरेको प्रसङ्गलाई अगाडि सार्दै लामिछानेले राष्ट्रिय

गाडी दुर्घटनामा स्याङ्जाका पूर्व मेयरको मृत्यु

स्याङ्जा,असार २ । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राती पुतली बजार राङ खोलाबाट स्याङ्जा बजार जाँदै गरेको १५ च १७०९

बागमती प्रदेशको बजेट : चितवनको क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन

काठमाडौं,असार २। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रस्तुत गरेका थिए। बागमती प्रदेश सरकारले आउँदो

बागमतीको बजेट : ६२ अर्ब ७० करोड ९० लाख विनियोजन, गत वर्ष भन्दा ८ अर्ब कम

काठमाडौं,असार २ । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख विनियोजन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ,असार २। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र