समाज

महंगो बन्यो प्रेम दिवस, एउटै गुलाफको मूल्य ४ हजार !

काठमाण्डौं,फागुन १ । प्रेम दिवस सम्झिँदा जति रसिलो र मिठासपूर्ण छ, झन् उति महंगो बन्दै गइरहेको नमिठो तथ्य हामीमाझ छ । प्रणय दिवसको अवधिमा गतवर्ष करिब ४ करोड रुपैयाँको गुलाफको

नुवाकोटका पत्रकार विनय बन्जराले पाए सेजन ब्रोडकाष्ट मिडिया अवार्ड

काठमाडौं,फागुन १ । यसवर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड आर्थिक पत्रकार विनय बन्जराले प्राप्त गरेका छन् । बन्जरा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ स्थायी निवासी युवा पत्रकार हुन् । नेपाल

जनयुद्ध महान् र युगान्तकारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताएका छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिएको शुभकामनामा

सरकारले १४ प्रतिशतले घटायो बजेटको आकार

काठमाडौं,फागुन १। उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । आइतवार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै उनले बजेटको आकार २ खर्ब

अनेरास्ववियूको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि

काठमाडौं,फागुन १ । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक विदा

काठमाडौं,फागुन १ । सरकारले सोमवार अर्थात् फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने भएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने

काठमाडौं,फागुन १ । चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११ दशमलव

बागमती प्रदेशभर १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने

काठमाडौं,माघ २९ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छि मन्त्रालयले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ । पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक

हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी विजयी

विदुर,माघ २९ । अन्तर विद्यालय हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिंङ विजयी भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा सुर्यगढी गाउँपालिका-५ मा रहेको नुवाकोट ग्लाेरी