समाज

नृत्य दिवस मनाउन लुम्बिनीका ५३ जना कलाकार काठमाडौंमा

बुटवल,फागुन ६ । राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली काठमाण्डौं पुगेको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा आज शुक्रबार राष्ट्रिय नृत्य दिवस

बाल हिंसा रिपोर्टिङसम्बन्धी निर्देशिका निर्माण

काठमाडौं,फागुन ६ । बालबालिकामाथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङसम्बन्धी निर्देशिका तयार पारिएको छ । शिवराज नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरूसँगको छलफलपश्चात् उक्त निर्देशिका तयार भएको हो । विभिन्न बहानमा बालबालिकाहरू हिंसामा

सरुमारानी गाउँपालिकामा दीर्घरोगीलाई उपचार खर्च

प्युठान,फागुन ६ ।जिल्लाको सरुमारानी गाउँपालिकाले दीर्घरोगीका लागि उपचार खर्च उपलब्ध गराउँदै आएको छ। पालिका क्षेत्रभित्रका दीर्घरोगीहरूको अवस्था हेरी पाँच हजारदेखि २० हजार रुपियाँसम्म उपचारका लागि आर्थिक सहयोग गर्दै आएको गाउँपालिकाका

करेन्ट लागेर पाल्पामा दाजुभाइको ज्यान गयो

पाल्पा,फागुन ५ । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र

कलंकी नजीकै दुई वटा कुकर बम भेटियो

काठमाडौं, फागुन ६ । कलंकी नजीकै दुई वटा कुकर बम भेटिएको छ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेको हो । कलंकीस्थित ढुंगेअड्डामा झोलामा

एमसिसी विवादले सत्ता गठबन्धन धरापमा

काठमाडौं, फागुन ६ । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट

घर जग्गा र शेयर कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा, घरजग्गा व्यवसायमा थप संकट !

पूर्वाधार विकास बैंकले पनि ऋण पत्र जारी गर्न पाउने काठमाडौं,फागुन ६ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि ल्याएको मौद्रिक नीतिको बिहीवार समीक्षा गरेको छ ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

काठमाडौं,फागुन ६ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित

ऊर्जामा तोकिएको सीमाभन्दा कम कर्जा

काठमाडौं ,फागुन ६ । वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम अनुपातमा कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुससम्मको तथ्यांकले यस्तो देखाएको हो