समाज

आज हरिबोधिनी एकादशी, तुलसी–दामोदर विवाहसहित देशभर विशेष पूजा–अर्चना

काठमाडौँ, कात्तिक १५। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधिनी (प्रबोधिनी) एकादशी मनाउँदै भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गरिरहेका छन्। कात्तिक शुक्ल एकादशीका दिन मनाइने

बञ्चरेडाँडामा फोहोर समस्याको चर्को आलोचना, हितबहादुर तामाङले गरे सरकारको ध्यानाकर्षण

नुवाकोट, कार्तिक १५। माओवादी नेता हितबहादुर तामाङले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा वर्षौंदेखि कायम रहेको फोहोर व्यवस्थापन समस्याप्रति कडा आपत्ति जनाएका छन्। आफ्नो फेसबुक स्टाटसमार्फत उनले “फोहोर र मान्छे सँगै राख्न

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

काठमाडौं,कात्तिक १५ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश

भिजिट भिसा प्रक्रिया सहज बनाउँदै सरकार, छबुँदे कार्यविधि खारेज

काठमाडौं,कात्तिक १५ । सरकारले अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता वृद्धि गर्ने उद्देश्यसहित भिजिट भिसासम्बन्धी हाल लागू भएको छबुँदे कार्यविधि खारेज गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले विसं

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय

काठमाडौं,कात्तिक १५ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई नीतिगत रूपमा अनुमोदन गर्दै त्यसका सम्पूर्ण प्रक्रियागत तथा प्राविधिक

सरकार र बन्चरेडाँडाका स्थानीयबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं,कात्तिक १४ । सरकार र नुवाकोटको बन्चरेडाँडाका स्थानीयबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । बन्चरे डाँडाका क्षेत्रका स्थानीयले फोहोर बोकेका गाडीहरू मंगलवारदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रवार छलफलका लागि ककनी

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं,कात्तिक १४ । नेपाल आयल निगमले डिजल र मट्टितेलकाे मूल्य घटाएकाे छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँका दरले घटाएको हो। याे नयाँ मूल्य शनिबार बिहान १

नुवाकोटका गायक पशुपति पाण्डेको ‘पानी घट्ट’ गीत सार्वजनिक (भिडियोसहित)

नुवाकोट, कात्तिक १४ । नुवाकोट पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका उदयीमान गायक पशुपति पाण्डेको नयाँ गीत ‘पानी घट्ट’ सार्वजनिक भएको छ। भद्रुटारमै जन्मिएका अर्को गायक बद्री प्रसाद सिटौला र गायिका प्रतिमा अर्यालसँगको

नेकपा (एमाले) अध्यक्ष ओलीको आह्वान : “जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस्”

काठमाडौं,कात्तिक १४ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जारी गरेको स्टाटसमार्फत एमालेका पुराना नेता–कार्यकर्तालाई ‘फर्किन’ आह्वान गरेका छन्। शुक्रबार उनले आफ्नो आधिकारिक फेसबुक