
काठमाडौं,असार १३ । भाटभटेनीले निजी प्रयोजनका लागि काठमाडौंमा बहुतले (भर्टिकल) स्मार्ट पार्किङ निर्माणको काम अघि बढाएको छ । वैशाखदेखि काम शुरू गरेको भाटभटेनीले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको

सम्पत्ति करमा ९० प्रतिशत छूट काठमाडौं,असार १३ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण पर्यटक आगमन ठप्पप्रायः हुँदा थलिएको होटेल क्षेत्रलाई काठमाडौं महानगरपालिकाले राहत दिएको छ । होटेलहरूले बुझाउनुपर्ने सम्पत्ति करमा

काठमाडौं,असार १३ । लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव

काठमाडौं,असार १३ । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा प्रतिग्राहक ५० करोड रुपैयाँसम्म पुनर्कर्जा सुविधा दिने नीति कार्यान्वयनमा ल्याएको छ । केन्द्रीय बैंकले शुक्रवार ‘पुनर्कर्जा कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै

वीरगञ्ज,असार १३ । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष

चितवन,असार १३ । चितवनमा शनिवारसम्म ५० प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको छ । पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगरनगरपालिका र माडीमा झण्डै ८० प्रतिशत रोपाई सकिएको कृषि

भक्तपुर,असार १२ । अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस ” भन्ने हेतुले भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा कोरियामा संकलित रकम रु १ लाख ५० हजार नेपालमा असार

सप्तरी, असार १२ । ट्यान्करको ठक्करबाट सप्तरीमा दुई बालिकाको ज्यान गएको छ। द्रूत गतिको एक ट्र्यान्करले शनिबार सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई

एजेन्सी,असार १२ । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका