समाज

कम्पनीमा झै–झगडा, चक्कु प्रहार गरी किशोरको हत्या

रुपन्देही, असोज १८ । कम्पनीमा कामको सिलसिलामा चक्कु प्रहार गरिएको छ। चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका हुन । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने

भाडा वृद्धिकाे माग गर्दै नुवाकोट आवतजावतका सार्वजनिक यातायात समेत ठप्प

नुवाकोट, असोज १८ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै नुवाकोटका सार्वजनिक बस व्यवसायीहरु पनि हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेकाले नुवाकोटको

१६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी

काठमाडौं, असोज १८ । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र

ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या

काठमाडौं,असोज १८ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम

गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग

काठमाडौं, असोज १८ । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ

बढ्यो इन्द्रसरोवरको जलाशय सतह

हेटौंडा,असोज १८ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर

विराटनगर भन्सार १ खर्ब ५२ अर्ब व्यापार घाटामा

निकासीतर्फ केही सुधार हुँदै विराटनगर,असोज १८ । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब

‘अनअराइभल भिसा’को व्यवस्थाले पर्यटक आगमनमा सुधार

काठमाडौं,असोज १८। नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको

प्राधिकरणको पोल भाडा प्रकरण : सेवा प्रदायकले कात्तिकभित्र प्राधिकरणसँग सम्झौता गर्नुपर्ने

विवाद समाधान गर्न कार्यदल गठन काठमाडौं,असोज १८ । पोल भाडा बापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेको इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकको तार पुनः जोडिदिएको छ ।