समाज

पञ्‍चकन्या घलेगाउँका एक कोरोना संक्रमित पुरुषको मृत्यु

नुवाकोट,जेठ १३ । पञ्‍चकन्या गाउँपालिकास्थित घलेगाउँका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कलेजोका बिरामी ती पुरुष वडा नम्बर ३ स्थित गाउँपालिकाको अस्थायी कार्यालय घलेभञ्ज्याङ नजिकैको आइसोलेसनमा उपचाररत थिए। स्वास्थ्यमा

अध्यादेशले पनि उघ्रिएन रेलको घुम्टो

काठमाडौं,जेठ १३ । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल

महामारी नियन्त्रणका लागि चिनियाँ नेताका चार सुझाव

काठमाडौ,जेठ १३ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच

सामुद्रिक चक्रवात प्रभावः औसतभन्दा बढी वर्षा

काठमाडौं, जेठ १३ । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका

आधा दर्जन क्षेत्रका साढे ३६ लाख मानिस बेरोजगार

काठमाडौं,जेठ १३ । रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन,

खोप जुटाउन राष्ट्रपति सक्रिय, चीनले तत्काल १० लाख डोज खोप दिने

काठमाडौं,जेठ १३ । दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ । महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका

वनमन्त्रीले २३ हजारमा किनेको अक्सिजन सिलिन्डर वर्षमानले २६ हजारमा बेचेको खुलासा

रोल्पा,जेठ १२ । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पाका आठवटा स्थानीय तहलाई नाफासमेत जोडेर महङ्गो मूल्यमा अक्सिजन सिलिण्डर बिक्री गरेको खुलासा भएको छ।पुनले आफ्नो पहलकदमीमा अक्सिजन

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना

दाङ,जेठ १२ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार रहेको गाडी दुर्घटनामा परेको छ। दाङ्ग तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले

गाउँ गाउँमा कोरोना संक्रमित खोज्ने अभियान सुरु

सल्यान,जेठ १२ । सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज अभियान सुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र