
काठमाडौं,कात्तिक ८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान

काठमाडौं,कात्तिक ८ — सरकार र जेनजीबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दुवै पक्षबीच सम्झौता हस्ताक्षर हुने तयारी

रुकुमपश्चिम,कात्तिक ८ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।

रुकुमपश्चिम,कात्तिक ७ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज

काठमाडौं,कात्तिक ७ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गिरीलाई

जनकपुरधाम,कात्तिक ७ । मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन कात्तिक ११ गते (मङ्गलबार) थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज

हैदरावाद,कात्तिक ७ । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै

कैलाली,कात्तिक ७ । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । इलाका प्रहरी

काठमाडौं,कात्तिक ७ । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी रसुवाकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचारका क्रममा आज बिहान पौडेलको निधन भएको हो । जिल्ला प्रहरी