
जाजरकोट असोज २१ । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १

कपिलवस्तु,असोज २१। कपिलवस्तुमा टिप्परको ठक्करबाट एक महिलाकाे मृत्यू भएकाे छ। जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा भएको दुर्घटनाबाट माेटरसाईकलमा सवार राेल्पा जिल्लाकाे सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष

दाङ,असोज २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी–भालुवाङलाई तोकिएको खुशीयालीमा दाङमा दीपावली गरिएको छ। प्रदेशको स्थायी राजधानी दुई तिहाई बहुमतले पारित भएपछि दाङका स्थानीयले दीपावली गरेका हुन् । जिल्लाका

रामेछाप,असोज २० । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोरम्बास्थित सानो शैलुङ्गमा ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दोरम्बा गाउँपालिका वडा नं ७ का

काभ्रे असोज १९ । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने ४ गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको

काठमाडौं असोज १९ । नुवाकोटकी सोनिका तामाङले एकैपटक ५ शिशु जन्माएकी छन् । प्रसूति गृहमा थापाथलीमा २८ वर्षीया तामाङको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको पारिवारिक स्रोतले जनाएको

गुल्मी,असोज १८ । गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको आफनै छोरा २६ वर्षका अनिल बस्नेतको कुटपिटबाट मृत्यु

काठमाडौं, असोज १९। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालीहरुको प्रमुख चाड दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा