समाज

सप्तरीको रुपनीमा भीषण आगलागी, छ घर जलेर नष्ट — करिब ५० लाख रुपैयाँ बराबरको क्षति

सप्तरी,असोज २४— सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति भएको भीषण आगलागीमा छ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिजुली सर्ट भएर लागेको उक्त आगलागीमा करिब ५० लाख ३०

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

काठमाडौं,असोज २४ । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य

धादिङका स्थानीय तहबाट पशुधन सुरक्षाको पहल, किसान व्यवसायमुखी बन्न थाले

धादिङ,असोज २४ — धादिङका स्थानीय तहहरूले किसानको पशुधन सुरक्षा र आयवृद्धिलाई लक्षित गर्दै विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गर्न थालेपछि किसानहरू पशुपालनतर्फ आकर्षित भएका छन्। स्थानीय तहहरूले किसानले पालेका गाई, भैँसी,

देशका पहाडी भूभागमा आंशिक बदली, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं,असोज २४ । देशभर मनसुनी तथा पश्चिमी वायुसँगै स्थानीय वायुले प्रभाव जमाउँदै गर्दा पहाडी भेगहरूमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

नुवाकोट तारकेश्वरकी १६ वर्षीया बालिका बेपत्ता, खोजी गरिदिन परिवारको अपील

नुवाकोट,असोज २४ — तारकेश्वर गाउँपालिका वडा नम्बर ४ की १६ वर्षीया अनिसा बस्ती नामकी बालिका बुधबारदेखि बेपत्ता भएकी छन्। परिवारका अनुसार अनिसा बिहान करिब १० बजे “काठमाडौँ जान्छु” भनेर घरबाट

पूर्वप्रधानमन्त्रीहरूका सुरक्षाकर्मी फिर्ता : गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षा कटौती गर्‍यो

काठमाडौँ, असोज २४ — गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई उपलब्ध गराइएको अतिरिक्त सुरक्षा कटौती गरेको छ। बिहीबार बसेको सुरक्षा समितिको बैठकले बिशिष्ट व्यक्तिहरूका सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएका व्यक्तिहरूको

नयाँ नेपालको जग बसाउन आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, असोज २४ — प्रधानमन्त्री सुशीला कार्कीले नयाँ नेपालको निर्माणका लागि आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ। जेनजी आन्दोलन एक महिना पूरा भएको अवसरमा बिहीबार प्रधानमन्त्री

एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित

काठमाडौं,असोज २३ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत पहिलो लेगमा नेपाल भियतनामसँग पराजित भएको छ । हो चिमिन सहरस्थित गो डाउ रङ्गशालामा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली

सालकको खपटा र छाला सहित नुवाकोटका दुई जना पक्राउ

काठमाडौं, असोज २३ — वन्यजन्तुको अवैध कारोबारमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९