
कञ्चनपुर भदौ १९ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३० वर्षीय एक युवक, आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । यौनजन्य हिंसा सहन नसकेर ५८ वर्षीया आमाले छोराबिरुद्ध जबरजस्ती करणी

काठमाडौं भदौ १९ । प्रहरीले ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । उनीहरुविरुद्ध

पोखरा भदौ १९ । वरिष्ठ संस्कृतिकर्मी, गीतकार सङ्गीतकार तथा चलचित्र निर्माता निर्देशक स्व.लोकबहादुर गुरुङको छैठौ स्मृति दिवस शुक्रबार राहत वितरण गरेर मनाइएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा उनकै

धादिङ,भदौ १९ । धादिङमा एक युवकले एक बृद्धको हत्या गरेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एक २६ वर्षीय युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या

काठमाडौं भदौ १८ । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि

काठामाडौं भदौ १८ । निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाहरुबीच भएको झडपमा तीनजना पत्रकार घाइते भएका छन् । उक्त झडपको रिपोर्टिङमा गएका तीन जना

नुवाकोट,भदौ १८। नुवाकोटको थानापतिमा भेटिएको शंकास्पद वस्तु मजदुरको लुगाफाटो भएको पुष्टि भएको छ। शिवपुरी गाउँपालिका ८ थानापतिस्थित अर्जुन कडेलको घर नजिकै बिहिवार बिहान साइकलमा भेटिएको शंकास्पद वस्तु बम भएको हुनसक्ने

नुवाकोट भदौ १८ । जिल्लाको शिवपुरी गाउँ कार्यपालिकाको कार्यालयले करार सेवामा प्राविधिक कर्मचारी माग गरेको छ । पालिकाले बिहीबार सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतका लागि २१ दिनभित्र दरखास्त

बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गएराति आएकोबाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोमा परी हराइरहेकामध्ये १३ जनाको