समाज

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौँ,असोज २३— ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ आज (अक्टोबर ९) विश्वका विभिन्न देशहरूमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ (Universal

देशभर आंशिक बदली, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ,असोज २३ — देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : “अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्न सक्रिय बनौँ”

काठमाडौँ, असोज २३  । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। बुधबार विदेशस्थित राजदूतहरूसँग

लाङटाङमा बाढीले बगाएर चार जना बेपत्ता, पाँच दिन बित्दा पनि भेटिएनन्

रसुवा,असोज २३ । रसुवाको लाङटाङ घुम्न गएका क्रममा बाढी आएको खोलामा बगेर बेपत्ता भएका चार जना पाँच दिन बितिसक्दा पनि भेटिएका छैनन्। भक्तपुरबाट नुवाकोट हुँदै लाङटाङ गएका उनीहरू शनिबार वेरिङ

कुवेतलाई ५८ रनले हराउँदै नेपाल विजयी

काठमाडौं,असोज २३ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको

गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौं,असोज २३ । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामा खिचिएको भिडियो क्लिप सार्वजनिक भएको छ। जोशीको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको

निर्वाचन सफल बनाउन सरकारको अपिल — नागरिकलाई शान्तिपूर्ण गतिविधिमा सहभागी हुन आग्रह

काठमाडौं,असोज २२ । सरकारले मुलुकमा शान्ति–सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग सहयोगको अपिल गरेको छ। गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई आफ्ना आवाज

नुवाकोट तारकेश्वरका १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न अध्यक्ष अधिकारीको निर्देशन

नुवाकोट,असोज २२ । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पालिकाभित्रका बढी चहलपहल हुने १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न निर्देशन दिएका छन्। उनका अनुसार यो पहल गाउँपालिकाका युवा तथा बालबालिकाको खोज–अध्ययनमा

म्याग्दीमा बोलेरो जिप दुर्घटना, १५ जना घाइते

म्याग्दी,असोज २२ । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। जिल्लाको बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार बिहान क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रघुगंगा