समाज

रसुवामा फसेका १२ को उद्धार, चारजनाको खोजी जारी

रसुवा,असोज २० । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म

व्यथाले छट्पाइरहेकी महिलाको हेलिकोप्टरमार्फत उद्वार

फिदिम,असोज २० । बाढी र पहिरोका कारण सडक अवरुद्व हुँदा अस्पताल लैजान नसक्दा जीवन मरणको दोसाँधमा पुगेकी पाँचथरको फिदिम नगरपालिका –१२ की लिस्सा तुम्रोकको हेलिकोप्टरमार्फत् उद्वार गरिएको छ । उहाँलाई

सुन–चाँदीको मूल्यमा ऐतिहासिक वृद्धि, तोलाको मूल्यले तोड्यो रेकर्ड

काठमाडौँ, असोज २० । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन सुन १५ सय र चाँदी ३० रुपैयाँले बढेका छन्। अघिल्लो

कोजाग्रत पूर्णिमा आज : धनकी देवी लक्ष्मीको पूजा आराधना हुँदै

काठमाडौँ, असोज २० । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमाको रूपमा देशभर धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी मनाइँदैछ । सोमबार साँझ पूर्णचन्द्र उदाउने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

आजको मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ,असोज २० । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

चितवन, असोज २०। अविरल वर्षाका कारण केही दिनदेखि रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ । गत शुक्रबार र शनिबार

स्याङ्जामा साल्ट ट्रेडिङको नुनमा मरेको भ्यागुतो भेटियो, उपभोक्तामा आक्रोश

स्याङ्जा, असोज २०  । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटभित्र मरेको भ्यागुतो फेला परेको छ । वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित

बाढीपहिरोमा छयालिस जनाको मृत्यु

काठमाडौँ, असोज २० । अविरल वर्षासँगै बाढी, पहिरो र डुबानमा परी पछिल्ला दुई दिनमा देशभर ४६ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता रहेका र २६ जना घाइतेको उद्धार

काठमाडौंका सबै प्रकारका कार्यालय आजबाटै खुल्ने

काठमाडौं,असोज २० । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन