समाज

भागरथी भट्टको हत्या: नजिककै व्यक्तिमाथि शंका

बैतडी,माघ २७ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको

मंगलबार साधारणतया मौसम सफा रहने

काठमाडौ,माघ २७ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको

कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन : महामन्त्री कोईराला

काठमाडौं,माघ २७ । नेपाली कांग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला

दोस्रो देवदह खुल्ला फुटवल प्रतोयोगिता सुरु

सुरज भट्टराई, देवदह  रुपन्देही, माघ २७ । जिल्लाको देवदहमा “दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता” सुरु भएको छ । डि-युनिटी क्लब देवदहको आयोजनामा सोमबार देखि देवदह ५ , पानबारिको खेल

ककनी गाउँपालिकाले दियो २९ र ३० गते सार्वजनिक विदा

नुवाकोट, माघ २६ । जिल्लाको ककनी गाउँपालिकाले यही माघ २९ र ३० गते सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा उक्त दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं, माघ २६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ सय ३० संक्रमित थपिए

काठमाडौं, माघ २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज

नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी पूरा

नुवाकोट, माघ २६ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी पुरा भएको छ। महोत्सव समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि

घोराहीमा एक युवकको शव फेला

दाङ,माघ २६ । घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला