समाज

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ,मंसिर ११। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा

भारतमा नयाँ श्रम संहिताविरुद्ध देशव्यापी विरोध

मुम्बई,मंसिर ११। भारतमा लागू गरिएको नयाँ श्रम संहिताविरुद्ध बुधबार हजारौँ ट्रेड युनियन र कामदारहरूले देशभर प्रदर्शन गरेका छन्। उनीहरूले नयाँ कानूनले हासिल भएका श्रमिक अधिकार कमजोर पार्ने र कर्पोरेट स्वार्थलाई

बागमतीका १४ नवउद्यमी सम्मानित

मकवानपुर,मंसिर ११ । बागमती प्रदेश सरकारले ११ औँ उद्योग दिवसका अवसरमा १४ जना नवउद्यमीलाई सम्मान गरेको छ । नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं,मंसिर ११ । प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले

विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता

मनाङ,मंसिर ११ । विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा बुधबार एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा

थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

थाइल्यान्ड,मंसिर ११ । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको

निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपियो

काठमाडौं,मंसिर ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपिएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले मंसिर १४ गतेसम्मको लागि दल

काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

काठमाडौं,मंसिर ११ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन

नुवाकोटमा एमाले प्रतिनिधि चयनमा १० हजार शुल्कबारे नेता पूर्णलाल श्रेष्ठको आपत्ति

नुवाकोट, मङ्सिर ११ । नेकपा (एमाले) नुवाकोट क्षेत्र नं. १ का नेता पूर्णलाल श्रेष्ठले आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट र नामदर्ता शुल्क प्रक्रियाप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्वको व्यवहार ‘अलोकतान्त्रिक र