समाज

इयूका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सहकार्य विस्तारमा जोड

काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री वालेन्द्र शाह ले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री

प्रतिनिधिसभा बैठक: बाढी–पहिरो पीडितलाई तत्काल राहत दिन माग

काठमाडौं,जेठ १२ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण विस्थापित र घरबारविहीन भएका नागरिकलाई तत्काल उद्धार,राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरूले वर्षायाम सूरु भएसँगै ग्रामीण

सुनचाँदीको मूल्य घट्यो, तोलामा १३ सयसम्म कमी

काठमाडौँ, जेठ १२ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले घटेको हो । सोमबार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक, जेठ १२ । जापानको सहयोगमा बिपी राजमार्गको काभे्रपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,जेठ १२ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार

आजको मौसम पूर्वानुमान : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौँ,जेठ १२ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,जेठ १२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु

नुवाकोट दुप्चेश्वरको करेजुङमा आधुनिक प्रसुति गृह सञ्चालन, दुर्गम बस्तीमा सुरक्षित मातृत्व सेवा

नुवाकोट, जेठ १२ — सदरमुकामदेखि टाढा रहेका ग्रामीण बस्तीका महिलाले अब सुरक्षित सुत्केरी सेवाका लागि घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नुवाकोटको उत्तरी भेगस्थित दुप्चेश्वर गाउँपालिका–६ करेजुङमा आधुनिक प्रसुति

विदुरमा एडभान्स ब्युटी पार्लर तालिम सुरु

नुवाकोट, जेठ १२ । विदुर नगरपालिका को आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत पुराना उद्यमीको स्तर उन्नति गर्ने उद्देश्यले एडभान्स ब्युटी पार्लर (नेल कटिङ) तालिम सोमबारदेखि