
काठमाडौँ,असोज २३ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा राजदूत उन्जाले भोटेकोशी

काठमाडौं,असोज २३ । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत बाहिर पुर्याएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले

दाङ,असोज २३। दाङको लमही नगरपालिका–१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत ५० वर्षीय चेतबहादुर केसी

काठमाडौँ,असोज २३ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल गोकर्णेश्वर

नुवाकोट,असोज २३ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीको सम्मान तथा पुरस्कार र छात्रवृत्ति वितरण

काठमाडौं,असोज २३। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतदान प्रक्रियामा मतपत्र वितरणमा गम्भीर लापरबाही भएको भन्दै सहमहामन्त्री पदका उम्मेदवार बहादुरसिंह लामाले आपत्ति जनाउनुभएको छ। लामाले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेशको मतदान

काठमाडौं,असोज २३ । प्रदेशसभामा दर्ता भइसकेको अर्थ विधेयक पुनरावलोकनसहित परिमार्जन गर्न नपाइने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण

धादिङ,असोज २३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गलौदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ। गल्छी नजिकै पर्ने मछेडीमा ग्यास बुलेट पल्टिएको छ भने गजुरी नजिक काठमाडौँतर्फको

काठमाडौं,असोज २३ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१)