समाज

हुरीका कारण ट्याक्टरमा रुखको हाँगा खस्दा एकको मृत्यु

बारा,जेठ १२ । बारा जिल्लाको निजगढ मा सोमबार साँझ आएको भीषण हुरीका क्रममा ट्याक्टरमाथि रुखको हाँगा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ निवासी ५५ वर्षीय

आगामी बजेटमा कर्मचारीको तलब बढ्ने संकेत, सरकारले थालेको आन्तरिक तयारी के हो?

काठमाडौँ, जेठ १२ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजामती कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र बजारमा महँगी बढ्दै

एसइईमा उत्कृष्टलाई तारकेश्वरको सम्मान : ४ जिपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार

नुवाकोट, जेठ १२ । गाउँपालिकाले आफ्ना विद्यार्थीको सफलतालाई सम्मान गर्दा त्यसले केवल पुरस्कार मात्र होइन, शिक्षा प्रतिको भरोसा र नयाँ पुस्ताप्रतिको अपेक्षालाई पनि उजागर गर्छ । यही सन्देश दिएको छ

क्यानद्वारा सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक, रोहित–दीपेन्द्र–सन्दीप ए प्लसमा

काठमाडौं,जेठ ११ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गर्दै श्रेणी विभाजन गरेको छ । क्यानले ३८ पुरुष र २५ महिला खेलाडीलाई

४७ प्रतिशत मात्रै सकियो फास्ट ट्र्याक, खोकना विवादले अझै रोकियो काम

काठमाडौँ, जेठ  ११। नेपालको सबैभन्दा महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को भौतिक प्रगति हालसम्म ४७ दशमलव ५६ प्रतिशत पुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ,जेठ ११ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्नुहुने

काठमाडौं,जेठ ११ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नु हुनेछ । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं,जेठ ११ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त  गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

रसुवा जाँदै गरेका युवकबाट ४३ हजार अमेरिकी डलर बरामद

रसुवा, जेठ ११ । सार्वजनिक यातायातमार्फत काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवकको साथबाट प्रहरीले ४३ हजार अमेरिकी डलर बरामद गरेको छ । सोमबार बिहान रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु