समाज

आज सोह्रश्राद्ध समापन, गोकर्णसहितका तीर्थस्थलमा पितृ तर्पण गर्नेको भीड

काठमाडौं,असोज २४। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्रश्राद्ध आज शनिबार समापन हुँदैछ । पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र

३६ दिनको कष्टकर यात्रापछि गलेश्वर आइपुगे भेडाच्याङ्ग्रा, बिक्रीमा ढिलाइ हुँदा किसान चिन्तित

म्याग्दी,असोज २४ । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र

नेपालमा दैनिक ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्य, विद्यार्थीको दिवा खाजामा अण्डा खुवाउन किसानको छुट

चितवन,असोज २४ । नेपालमा अण्डाको उत्पादन र खपत बढाउन निजी क्षेत्र र सरकारले संयुक्त रूपमा पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनलगायत पोषक तत्वको महत्वपूर्ण

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

कास्की,असोज २४ । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरबाट विद्यालयको बस खस्दा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ विद्यार्थी र बस चालक

कांग्रेसको कमान गगनको हातमा, ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित

काठमाडौँ,असोज २४ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गर्नुभएको हो । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका

आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ भन्छन्– ‘फरक सिलिन्डर भए पनि अब निर्धक्क साट्नुस्’

काठमाडौं,असोज २४ । ग्यासका सिलिन्डर सहजै साटफेर नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि काठमाडौं उपत्यकाका छ स्थानबाट विभिन्न १३ वटा कम्पनीका ग्यास सिलिन्डर साट्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्री नियुक्त

सुर्खेत,असोज २४ । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा जुम्लाका डा. भीमबहादुर खत्री नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा बसेको

मन्त्री सोविता गौतम र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौँ,असोज २३ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा राजदूत उन्जाले भोटेकोशी

संवेदनशील सूचना चुहाएको आरोपमा एआइजी वंशीराज दाहाल बर्खास्त

काठमाडौं,असोज २३ । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत बाहिर पुर्‍याएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले