समाज

आजदेखि लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन

दाङ,वैशाख ३१ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा

कुलेखानी-कलंकी-हुमाने सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,वैशाख ३१ । हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै

पूर्वी नवलपरासी चोरमारामा पुल भाँचिएपछि वैकल्पिक मार्ग हुँदै आवतजावत

पूर्वी नवलपरासी,वैशाख ३१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हँदै सञ्चालनमा आएका छन् । सोमबार राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्णरुपमा

आज नुवाकोटको शिवपुरी गाउँपालिकामा शोक बिदा

नुवाकोट, बैशाख ३१ – नुवाकोटको शिवपुरी गाउँपालिका–१, तलाखुस्थित श्री बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै शिवपुरी गाउँपालिकाले आज बैशाख ३१ गते शैक्षिक बिदा दिएको छ।

नुवाकोट बेलकोटकी दुई किशोरी त्रिशूली नदीमा वेपत्ता, खोजी कार्य जारी

नुवाकोट,वैशाख ३१ । नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार

संसद्को भूमिका बढाउनुपर्ने र सुझावहरू समेट्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौं,वैशाख ३० । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले बजेट निर्माणका क्रममा संसद्को भूमिका बढाउन र सांसदहरूका सुझावहरू समेट्नुपर्नेमा जोड दिएका छन् ।  आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका

नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौं,वैशाख ३० । आइसिसी महिला टी-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।हङकङको तीन खेलबाट चार

शिवपुरी गाउँपालिकामा भोलि शोक बिदा

नुवाकोट, बैशाख ३० – नुवाकोटको शिवपुरी गाउँपालिका–१, तलाखुस्थित श्री बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै शिवपुरी गाउँपालिकाले बैशाख ३१ गते एक दिन शैक्षिक बिदा दिने

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटको सुनुवाई न्यायाधी शर्माको इजलासमा हुने

काठमाडौं,वैशाख ३० । गभर्नर सिफारिश गर्न गठित समितिका सदस्य महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट आज न्यायाधीश विनोद शर्माको