समाज

दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको ज्यान गयो

दाङ,माघ २६ । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले

नुवाकोट विदुरका वडासदस्यलाई त्रिशुली खोलाले बगायो

नुवाकोट,माघ २६ । जिल्लाको विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यलाई त्रिशूली खोलाले बगाएको छ । शनिबार विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी: पचास लाख बराबरको क्षति

काठमाडौ,माघ २६ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।  खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने

कुटपिटबाट एकजनाको मृत्यु

इलाम,माघ २६ । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  माघ २४ गते साँझ ७ बजेतिर

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौ,माघ २६ । काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको

नियन्त्रणमा आयो खानेपानी मन्त्रालयमा लागेकाे आगो

काठमाडौँ,माघ २६ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो

मन्त्री नै झुक्किँदा रोकियो विधेयक

काठमाडौ,माघ २६ । प्रस्तावक मन्त्री नै संसद्को कार्यविधि र प्रचलित अभ्यासमा स्पष्ट नहुँदा प्रतिनिधि सभामा विधायनसम्बन्धी विधेयक पारितको कार्यसूची स्थगन भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिवेदन

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २६ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

एउटै खुकुरी तीस किलोको, मूल्य एक लाख ११ हजार

पाल्पा,माघ २६ । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख