समाज

नुवाकोटमा टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गयो

नुवाकोट,मंसिर २६ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नं १ भाल्चेबेशीमा टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। बागमती प्रदेश ३ ,००१ ००३ क ७१७८ नम्बरको सूर्य चन्द्र कन्ट्रक्सनको टिप्परले साल्मे

पत्रकार महासंघमा केन्द्रदेखि जिल्लासम्मै दुई प्यानल भिड्दै

काठमाडौँ,मंसिर २६ । नेपाल पत्रकार महासंघमा केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै दोहोरो भिडन्त हुने भएको छ । शुक्रबार हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता

काठमाडौं,मंसिर २६ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै

लुम्बिनी लायन्स एनपिएलबाट बाहिरियो

काठमाडौँ, मङ्सिर २६ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ ।  त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना

नेकपा एमाले शिवपुरीको अध्यक्षमा कमल तामाङ विजयी

नुवाकोट,मंसिर २६ । जिल्लाको शिवपुरी गाउँपालिका नेकपा एमालेको अध्यक्षमा कमल तामाङ उर्फ नुवाकोटे टाइगर विजयी भएका छन् । बुधबार भएको पार्टीको निर्वाचनमा टाइगर विजयी भएका हुन् । अध्यक्ष पदका लागि

रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगियो

काठमाडौं,मंसिर २६ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको

युक्रेन शान्ति वार्ता यसै हिउँदमा : पोल्यान्डका प्रधानमन्त्री

वार्सा,मंसिर २६ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को

आजदेखि पुस ५ सम्म दैनिक चार घण्टा काठमाडौको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौ,मंसिर २६ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय

जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको लाग्यो नमिठो झट्का

काठमाडौँ, मङ्सिर २६ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले