
नयाँदिल्ली,कात्तिक १९ । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् । प्रहरी अधिकारीका अनुसार

इस्टफ्लोरेन्स,कात्तिक १९ । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको

काठमाडौँ,कात्तिक १९ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट

रामेछाप,कात्तिक १९ । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी

पाकिस्तान,कात्तिक १९ । पाकिस्तानको लाहोर शहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ। आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी

अर्घाखाँची,कात्तिक १९ । सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरेको छ । किसानलाई एक सय २० क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरेको हो । कृषि समूह सहकारी

धनुषा,कात्तिक १९ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल

वालिङ, कात्तिक १९ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी जिल्लाका विभिन्न बजारको साथै पाल्पा, कास्की, रुपन्देही

ढाका,कात्तिक १९ । बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढि १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४