स्वास्थ्य

कोरोना अपडेट: थप ४ हजार ६ सय ३६ जनामा संक्रमण, मृत्यु ४ जना

काठमाडौँ,माघ १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य

टोखाका बिरामीलाई निशुल्क रगत

काठमाडौं,पुस ३० । टोखा नगरपालिकाका बिरामीले निशुल्क रगत पाउने भएका छन् । टोखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थासँगको समन्वयमा आफ्ना सेवा क्षेत्रका नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध

कोरोना अपडेट: थप ५ हजार ८७ जनामा संक्रमण, मृत्यु संख्या ३

काठमाडौँ, पुस ३०। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

कोरोना अपडेट: थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण, मृत्यु संख्या १

काठमाडौँ, पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४१ हजार २ सय

परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

काठमाडौं, पुस २९। पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना

विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन : ओमिक्रोनका कारण अर्थतन्त्र थप जोखिममा

काठमाडौं,पुस २९ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई

नुवाकोट पञ्चकन्या गाउँपालिकाका विद्यालय बन्द

नुवाकोट,पुस २८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सबै विद्यालय माघ १५ गतेसम्म बन्द भएको छ । पञ्चकन्या गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै वार्षिक बिदामा मिलान गर्ने गरी बिदा गरिएको जनाएको

शिवपुरीमा भवन उद्घाटन कार्यक्रम स्थगित

नुवाकोट, पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिकाको भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ। कोरोना संक्रमण वृद्धिसंगै २५ जना भन्दा बढी भेला हुन नपाइने जिल्ला प्रशासन कार्यलय नुवाकोटको निर्देशन अनुसार भवन

बढ्यो कोरोना संक्रमणदर: थप ३ हजार ७५ जनामा संक्रमण पुष्टि, मृत्यु संख्या २

काठमाडौं, पुस २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका