स्वास्थ्य

पछिल्लो २४ घण्टामा १९ सय ८१ जना सङ्क्रमित थपिए, एककाे मृत्यु

काठमाडौं,पुस २७ । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

एक सातामै तेब्बर बढ्यो कोरोना

काठमाडौं, पुस २७। पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु

एजेन्सी,पुस २७ । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,पुस २६ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।  सोमबार बिहान स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ पुष्टि भएको मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले बताए ।  रुघा

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान

एजेन्सी, पुस १६ । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर

कोरोना अपडेट: थप १४ सय ४६ संक्रमित, मृत्यु संख्या २

काठमाडौँ, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको

कोभिडको तेस्रो लहर: अब के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं,पुस २६ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सरकारले विद्यालय बन्दसहितका बन्देजका विभिन्न प्रावधानहरू जारी गरेको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालयका बन्द

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं,पुस २६ । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७

कोरोना वृद्धिसंगै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

काठमाडौं,पुस २५ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सरकारले आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय