
काठमाडौँ,पुस ७। बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा बग्दै आएका तैरिने फोहोर सङ्कलन गर्न विभिन्न स्थानमा ट्रास ब्यारियर जडान

नुवाकोट, पुस ७ । दुप्चेश्वर गाउँपालिकाको समन्वय तथा गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत धामी–झाँक्रीलाई स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको

काठमाडौं,पुस ६ । आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । धादिङ निलकण–१३ घर भएका हाल ललितपुर महानगरपालिका–४ बस्तै आएका २४ वर्षीय सुजन

काठमाडौं,पुस ३ । जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर गम्भीर घाइते भएका दैलेखका दीपेन्द्र बस्नेत अहिले पनि उपचारकै क्रममा छन् । गोली लागेपछि उहाँको दायाँ आँखा पूर्ण रूपमा गुमेको छ

कास्की,पुस २ । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ। ऐतिहासिक अभिलेखका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन

नुवाकोट,मंसिर २९ । नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय, शिक्षक, विद्यार्थी, खेलाडी तथा आयोजकप्रति लिखु गाउँपालिका शिक्षा

नुवाकोट, मंसिर २७ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरुवागाउँका रेशमबहादुर तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित छन्। विगत दुई वर्षदेखि उपचारका लागि आफ्ना जायजेथा बेचेर तथा धितो राखेर भारतको बेंगलोरस्थित एचसीजी

नुवाकोट,मंसिर २६ । जिल्लाको पञ्चकन्या–५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालयमा योगाभ्यासलाई प्राथमिकता दिन थालिएको छ। पाठ्यपुस्तकको योगाभ्यासलाई प्रमुख प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको विद्यालयले जनाएको छ। विद्यार्थी तथा शिक्षकलाई शारीरिक, मानसिक र

काठमाडौँ,मंसिर २६। बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा