
गण्डकी,भदौ ३१ । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले

काठमाडौँ,भदौ २७-विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो

राजविराज,भदौ २७ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअगाडिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सङ्घ, प्रदेश र जिल्लास्तरमा तीन वटा छानबिन समिति गठन गरिएको छ।समितिहरूले

काठमाडौँ,भदौ २६। सरकारले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिला सुत्केरी भएको घटनाको सत्यतथ्य छानविन भइरहेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य

काठमाडौँ, भदौ २६ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवाको नियमित अनुगमन गर्न समिति गठन गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट

नुवाकोट,भदौ २५ । नुवाकोटको लिखु गाउँपालिकामा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा लिखु गाउँपालिका–४

नुवाकोट, भदौ २५ । भदौ १० गते भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको आपतकालीन क्लिनिकबाट बुधबार ११९ जनाले स्वास्थ्य

कर्णाली,भदौ २५। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा

काठमाडौँ, भदौ २३ । बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप पठाउन थालेको छ । मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज