स्वास्थ्य

कलंकीमा एकाबिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं,वैशाख २८ । काठमाडौंको कलंकीमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान ३ बजे थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै

आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं,वैशाख २८ । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८

नक्कली चुरोट रोक्न माग

काठमाडौं,वैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न

कोरोना अपडेट: थप छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,वैशाख २६ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

कोरोना अपडेट: थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं, वैशाख २५ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण

२४ घण्टामा थप ११ जना संक्रमित थपिए

काठमाडौ,वैशाख २४ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

चितवन,वैशाख २४ । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको

कोरोना अपडेट: थप १५ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख २३ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको

कोरोन अप्डेट: थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं,वैशाख २१ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर