corona

एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास

एजेन्सी, माघ १७ । एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास भएको छ। हाल विश्वभर प्रयोगमा ल्याइएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन भने दुई डोज लगाउनुपर्छ । चार हप्ताको अन्तरालमा दुई डोज

कोरोना विरुद्धको खोप अभियान: तेस्रो दिन १७ हजार बढिले खोप लगाए

काठमाडौं माघ १६ । मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप

थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं माघ १६ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय

कोरोना विरुद्धको खोप लगाएका केहीलाई स्वास्थ्य समस्या, नआत्तिन डाक्टरको सुझाव

काठमाडौं माघ १५ । कोभिड विरुद्धको कोभिसिल्ड खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ। त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर

थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९६ जना डिस्चार्ज

काठमाडौं माघ १५ । बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

काठमाडौं माघ १४ ।विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ। अहिलेसम्मको तथ्यांकअनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड ३४ लाख ८ हजार ७८३ पुगेको हो। त्यस्तै २१ लाख ६०

थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं माघ १४ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार

खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

काठमाडौँ माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् । कोभिड–१९ विरूद्धको खोप