corona

अर्को हप्तादेखि नुवाकोटमै पीसीआर परीक्षण

नुवाकोट असोज २८ । जिल्ला अस्पताल नुवाकोटमा अर्को हप्तादेखि पीसीआर परीक्षण हुने भएको छ । पीसीआर ल्याब स्थापना, किट र जनशक्ति व्यवस्थापन भइसकेकोले आगामी हप्तादेखि परीक्षण सुरु हुने प्रमुख जिल्ला

बीपी प्रतिष्ठान धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

सुनसरी असोज २८ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति

मोरङ र नवलपरासी पश्‍चिमका दुई संक्रमितको मृत्यु

काठमाडौं असोज २८ । मोरङ र नवलपरासी पश्‍चिमका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो

काठमाडौं, असोज २८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ । हालसम्म २ करोड ८८

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं, असोज २७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २७७ पुग्यो

चौतारा, असोज २७ । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १७ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त

रोनाल्डोलाई कोरोना

लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाले १८ को मृत्यु, १५०३ डिस्चार्ज

काठमाण्डौं,असोज २७ । नेपालमा कोरोना संक्रमितहरु निको हुने दर घटेको छ । पछिल्लो केहि अघि सम्म ७३ प्रतिशत सम्म निको भएकामा घटेर अहिले ६८ प्रतिशतमा झरेको छ । पछिल्लो २४

उपत्यकामा पछिल्लो २४ घण्टामा २१२९ जनामा कोरोना पुष्टि

काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर  ३५ सय  ५६ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका जिल्लामा मात्रै