
काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य

नेपालगन्ज असोज १५ । राँझा–बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण बिहीबार बिहान थप दुईको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको

काठमाडौं असोज १५ । रौतहट, इटहरी र बुटवल गरी थप ३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी उपमहानगरपालिका–६ का ५६

एजेन्सी,असोज १५ । बितेको २४ घण्टामा विश्वभर ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

काठमाडौं, असोज १५ । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो

काठमाडौं, असोज १५ । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने

काठमाडौं असोज १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी

काठमाडौं असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष छन् ।