corona

कोरोना अपडेट: ३९३८ संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं, साउन २१। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ९ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ७९ सय पुगेको

गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान सुरु

गुल्मी,साउन २१ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं, साउन २१ । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम

नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बियो

नुवाकोट,साउन २० । नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेसंगै जारी निषेधाज्ञा समयावधि लम्बिएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद

बढ्यो कोरोना संक्रमणदर: ४१ सय नयाँ संक्रमित, ३५ को मृत्यु

काठमाडौं, साउन २० । नेपालमा केहि साता यता पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् ।

टोखा नगरमा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज कोरोना खोप

काठमाडौ,साउन २० । टोखा नगरपालिकामा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज बुधबार कोरोना खोप भेरोसेल दिइने तयारी गरिएको छ। नगरका जनस्वास्थ्य अधिकृत रनलाल कुमालका अनुसार टोखा नगरपालिकाका तीन स्थानमा

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

थप एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, अनुगमनलाई प्रभावकारी बनाइने

काठमाडौ,साउन १९ । उपत्यका काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै

कोरोना अपडेट: थप ३,३८३ जनामा संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं,साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ६३८ जनाको नमुना परिक्षण गर्दा २ हजार ४४८ र ६ हजार