
एजेन्सी,जेठ ३ । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी

नुवाकोट,जेठ ३ । जिल्लाको त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युभएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेका छन् । मधुमेह

काठमाडौ,जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु

काठमाडौं,जेठ ३ । कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महŒवका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा

‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ काठमाडौं,जेठ ३। कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक,

नुवाकोट,जेठ २ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमित थपिएका छन । कुल १०२ जनाको नमूना पीसीआर र १२ को एन्टिजेन परीक्षण गरिएकोमा ३७ पुरुष र १८ जना महिलामा

काठमाडौं,जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षणबाट ५२

नुवाकोट,जेठ २ । नेपाल कम्युनिष्ट पार्टी माओवादी नुवाकोटले त्रिशूली अस्पताललाई १० थान सिलिण्डर अक्सिजन प्रदान गरेको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष कौशिला पुडासैनीको अग्रसरतामा संकलित अक्सिजनसहितको सिलिण्डरहरु

नुवाकोट,जेठ २ । कोरोना संक्रमणबाट जिल्लाको शिवपुरी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर –४ सिक्रेका कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आइतबार बिहान मृत्यु भएको हो।