काठमाडौं,साउन ८ । सरकारले मिर्गौला रोगीका लागि आठ लाख ५० हजार स्वास्थ्य सेवा सहुलियत दिने निर्णय गरेको छ । सरकारले यो सेवाको सहुलियत विभिन्न कार्यक्रममार्फत् दिने व्यवस्था गरेको छ । राष्ट्रिय मिर्गौला कार्यक्रममार्फत पाँच लाख ५० हजार, कडा रोग उपचार सहायता अन्तर्गत एक लाख सहुलियत