पुर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा



काठमाडौं,  पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएका छन।उनी नेपालको झापा जिल्ला हुँदै सिलगुडी तर्फ प्रवेश गरेका हुन।यस अघि उनी लामो समय झापा बसेका थिए भने सोही मार्ग प्रयोग गर्दै पुनः भारत प्रवेश गरेका हुन।

उनका सहयोगीका अनुसार  पुर्व राजा भारतको सिलगुडी-दार्जीलिङ हुँदै राजनीतिक भेटघाटका लागि भारत निस्किएका हुन।

पूर्व राजा शाहले यसअघि थाइल्यान्डको पटक पटक भ्रमण गरेका थिए । उनी केही वर्ष अघि भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योग आदित्यनाथलाई भेटेर फर्कंदा तरंग आएको थियो । यसपटक पूर्व राजाले गर्ने भेटले तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्