-राजेन्द्रप्रकाश लोहनी,नेकपा बागमती प्रदेश सदस्य तथा पुर्व सांसद



०४६ को आन्दोलन को घोषणा भयको थियो, तत्कालिन समयमा म सरस्वति क्याम्पस युनियन को सभापति थिय !
आन्दोलन सुरु हुनु १ महिना भन्दा अघाडि नै हामि लाइ नियन्त्रण मा लियाको थियो !
बद्रि खतिवडा सर र मलाई हिरासत मा सङै राखेको थियो !
पन्चायत को सरकार भयपनि उच्च ब्यबार गरेको थियो !
झण्डै १ १/२ महिना पछि २० जना राजबन्दि चौतारा जेल सारियो, योगेस भट्टराई पद्मम रत्न तुलाधर, हरिबोल भट्टराइ लगायत चौतारा जेल रात मा सारेको थियो, रात मा सार्दा हामी लाई साह्रै डर लागेको थियो !
तर हामी राजबन्दि थियौ, सबै चुनौती सामना गर्ने मा मनसीक रुप मा तैयार थियौ ! रात मा जेल बाट सारीयकोले हामी मर्दै छौ भन्ने हामी लाई लागेको थियो !
उज्यालो हुँदा चौतार जेल पुर्याइयो, हामी खुशी भाईयो अब मार्न ल्याइयो को होइन !
झन्डै १ हप्ता पछी एउटा शिक्षक लाइ ल्याइयो ! अघ्नि साप्कोटा लाई !
अतेन्त निरिह्य, राजनिति केहि थाहा नभयको हुनुहुन्थ्यो ! घर शिन्धुपाल्चोक कुभिन्डे भन्नु हुन्थो!
१ हप्ता पनि नबसि उहालाई जेल मुक्त गरियो !
कुभिन्डे दही को लागि प्रखात, जेल बाट छुटे पछी एक ठेकि दहि ल्यायर जेल बन्दि लाई ख्वाउनु भयो! आज वाहा सभामुख हुनु भयको मा मेरो मुरि मुरि बधाई !

प्रतिक्रिया दिनुहोस्